
२५ पुस ०७८, ललितपुर । ललितपुरको जावलाखेल सडकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ जवलाखेलस्थित पाटीमा अहिलेसम्म नाम थर नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२६ पुस २०७८, सोमबार
0
Shares







प्रतिक्रिया