११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको पाण्डु बजारमा चोरी



©lalitpurkhabar.comshyam phuyal

२९ पुस ०७८, भक्तपुर । भक्तपुरको पाण्डुबजारमा चोरी भएको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ६ पाण्डुबजार हाईटस्थित धनमाया चौगुठीको घरबाट करिब ४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
घरको तेस्रो तलाको कोठामा ढोका खुल्ला रहेको अवस्थामा दराजको लक फोडेर उक्त धनमाल चोरी भएको भन्ने खबर बिहीबार बिहान प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।