१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मनहरामा चोरी




१५ माघ ०७८, काठमाडौं । मनहरामा गतगएको शुक्रबार चोरी भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ८ बिनायक टोल बस्ने विनोद ढकालको घरबाट नगद तथा सुनका विभिन्न गरगहनाहरु गरी करिब ७ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
चोरीमा संलग्न अहिले फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : १४ बजे