२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


हिउ परेपछि राजधानीमा देखिएका नयाँ हिमाल (तस्विरहरु)




२१ माघ ०७८, काठमाडौं । विहीबार रातपरेपछि काठमाडौं उपत्यकामा झमझम पानी पर्यो । पानी सँगै राजधानी वरपरका अग्ला पहाउमा हिमपात भयो ।
जव विहानको उज्यालो भयो आकाश खुल्यो । अनि ती पहाड नयाँ हिमालका रुपमा देखिए । हेर्नुस् शुक्रबार विहान राजधानीबाट देखिएका हिउ परेपछिका नयाँ हिमालहरु :

तस्विरहरु ललितपुर खबरका साथै विभिन्न सामाजिक सञ्जालबाट संकलन गरिएको हो ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।