१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दामनमा एक फिटभन्दा बाक्लो हिउँ !




२१ माघ ०७८, हेटौंडा । मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ ।
बिहीबार रातिदेखि वर्षासँगै हिमपात हुँदा सिमभञ्जाङ र दामन क्षेत्रमा एक फिटभन्दा बाक्लो हिउँ परेको छ । जसका कारण सो क्षेत्र हुँदै जाने त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ४३ बजे