१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भकुण्डेबेसीका अधिकारी ग्वार्कोमा मृत फेला




२२ माघ ०७८, ललितपुर । भकुण्डेबेसीका एक पुरुष ललितपुरको ग्वार्कोमा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को चोकमा ललितपुर ईमाडोल बस्ने काभ्रे भकुण्डेबेशी नगरपालिका ९ घर भएका ४६ वर्षीय रामशरण अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : १२ बजे