१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा पार्किङमा राखेको जेसिविमा आगो झोसेर भागेपछि



प्रतिकात्मक तस्बिर

१० फागुन ०७८, पाँचखाल । पाँचखाल नगरपालिका ३ तामाघाटस्थित झिगु खोलाको किनारमा पार्किङ गरी राखिएको सोही ठाउँ बस्ने गणेश प्रसाद अधिकारीको बा.२ क ४०६३ नम्बरको जेसिबिमा आगजनी हुँदा जेसिबि पूर्णरुपमा जलेर नष्ट भएको छ ।
अपरिचित व्यक्तिहरूले जेसिबिमा आगजनी गरेर भागेका हुन् । जेसिबिमा क्षति भएको सूचनापछि प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले फरार अभियुक्तहरुको खोजि गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।