२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोक साँगाचोकगढीकी युवती पौडी खेल्दा मृत्यु



फाइल तस्विर

५ चैत्र ०७८, सिन्धुपाल्चोक । साँगाचोक गढीकी युवती पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ठग बहादुर रानाकी १६ वर्षीया छोरी रमा रानामगरको बिहीबार दिउँसो मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।