११ चैत्र ०७८, काठमाडौं । आज पनि स्थानियको अवरोधका कारण ललितपुरको हरिसिद्धीमा सवारी आवागमन प्रभावित भएको छ ।
सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यानसर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, ईमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । समयमा बाटो मर्मत नभएको भन्दै स्थानयीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया