१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बतास समूहको होटलको गेटमै ताल्चा



२५ चैत ०७८ , काठमाडौं ।  नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाइएको छ  ।  पशुपति क्षेत्र विकास कोषले शुक्रवार गेटमै ताल्चा लगाएको हो । होटल खाली गर्न सूचना लिएर गएको कोषलाई होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि
२ घण्टाको घम्साघम्सीपछि परेको थियो । होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।