१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द्रागिरीमा दिउँसै चोरी



२८ चैत ०७८, काठमाडौं । चन्द्रागिरी नगरपालिका १ टोटीमा चोरी भएको छ । प्रहरीका अनुसार टोल बस्ने रबि दानी क्षेत्रीको घरबाट नगद ४ लाख रुपैयाँ आइतबार दिउँसो चोरी भएको हो ।

प्रहरीका अनुसार दानीको घरमा चोरी भएको सूचना पछि प्रहरीले उनको घरमा पगेर अनुसान्धान गरेको छ । महानगरीय प्रहरी प्रभाग महानगरीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।