२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ



२० वैशाख ०७९, ललितपुर । ललितपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ त्रिबोच घर भएका २३ वर्षीय टंक बहादुर वि.क रहेका छन् । करणी गरेको सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई महालक्ष्मी नगरपालिका४ इमाडोल शिलतहाइटबाट पक्राउ गरेको हो । पक्राउ परको उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।