१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा कन्के खोलाले बगाएर एक पुरुषको मृत्यु




२१ वैशाख ०७९, काभ्रे । काभ्रेको पाँचखालस्थित कन्के खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको पाँचखाल नगर ६ धुद्रा बस्ने ५५ वर्षीय मान बहादुर दनुवारको सोमबार साँझ यसै ठाउँको कन्के खोलाले बगाएर मृत्यु भएको छ ।
खोला तर्ने क्रममा बगाएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर तल झिगु खोलाको किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।