७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे तिमालमा गाडी दर्घटना, एक जनाकमो मृत्यु



 फाइल तस्विर

२८ वेशाख ०७९, काभ्रे । काभ्रेको तेमाल गाउँपालिका ८ भोरज्याङबेशीस्थित सडकमा बा.३ ख २६४३ नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेर दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार चौरिदेराली गाउँपालिका बस्ने १६ वर्षीय कोसुबिक्षा तामाङको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक उपचार पश्चात डिश्चार्ज पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।