६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका जनप्रतिनिधिहरुले लिए शपथ



६ जेठ ०७९, काठमाडौं । काठमाडौं जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन्। शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाको नजिजा आइसेको छैन। निर्वाचित नगरप्रमुखहरुलाई बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालयमा शपथ गराइएको हो।

कसले कहाँ जिते ?

चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी
टोखामा नेकपा एमालेका प्रकाश अधिकारी
तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन
दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत
बूढानीलकण्ठमा एमालेका मिठाराम अधिकारी
शंखरापुरमा राप्रपाका रमेश नापित
कागेश्वरी मनोहरामा नेपाली कांग्रेसका उपेन्द्र कार्की
कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी
गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका दिपककुमार रिसाल

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।