६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरपालिकाको पहिलो निर्णय, बज्रवाराहीमा बुलु चिल्ड्रेन पार्क निर्माण




१० जेठ ०७९, चापागाँउ । गोदावरी नगरपालिकामा मेयर गजेन्द्र महर्जनले आफ्नो दोश्रो कार्यकालको पहिलो निर्णय बज्रबाराहीमा बुलु पार्क निर्माण गर्ने र दिर्घ रोगबाट पिडितलाई राहत थप गर्नेगरि हस्ताक्षर गरेका छन् ।
नगरपालिकामा आयोजित सपथ ग्रहण र पद बहालीपछि मेयर महर्जनले नगरपालिकाका दीर्घ रोगबाट पिडितलाई नगरपालिकाले उपलब्ध गराउदै आएको २५ हजार रुपैयाँ अनुदानलाई बढाएर ३५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन् ।
साथै महर्जनले बज्रवाराही मन्दिर गेटसंगै बुलु चिल्ड्रेन पार्क निर्माण गर्ने निर्णय समेत गरेका छन् ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।