६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको भुरुङखेलको चपल गोदाममा आगलागी,एक जना घाइते



प्रतिकात्मक तस्बिर

१२ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका १७ भुरुङखेलमा आगलागी हुँदा एक कामदार घाइते भएका छन् ।
प्रहरीका राजेन्द्र कनौजियोलको चम्पल गोदाममा बुधबार बिहान आगलागी हुँदा करिब चप्पल तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ ।
साथै आगलागीमा जलेर घाइते भएका सोही गोदाममा काम गर्ने भारत बिहार प्रदेश घर भएका अनिल रामलाई उपचारको लागि काठमाडौं कीर्तिपुर अस्पताल लगिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।