२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मूलपानीमा झुन्डिएर भुईँमा खसेको अवस्थामा युवकको शव फेला



२० जेठ ०७९, काठमाडौं । काठमाडौंको मूलपानीमा एक युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत बाजुरा घर भएका २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।​ मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्लाष्टिक र कपडाले गाँसिएको डोरी चुँडेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।