१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तारकेश्वरमा आगलागी



फाइल तस्बिर

२० जेठ ०७९, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा विनोद तामाङको इथनिक क्राफ्टमा ग्यास चुहावट भई आगलागी भएको र रु दुई लाख बढीको धनमाल जलेर नष्ट भएको छ । उक्त आगलागीमा परी उक्त क्राफ्टमा काम गर्ने तनहुँ भानु नगरपालिका–५ का २७ वर्षीया अनु परियार घाइते भएको र हाल उनका ग्रिनसिटी मेगा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ९ : ४३ बजे