१५ असार ०७९,काठमाडौं । टोखा नगरपालिका १० बस्ने कैलाली मनिकापुर गाउँपालिका ७ घर भएका ४५ वर्षीय सलेन्द्र हमाल आफू आराम गर्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २८ रत्नपार्कस्थित नेपाल बिद्युत प्राधिकरणका कर्मचारी हमाल ड्युटीमै रहेको अवस्थामा प्राधिकरणको कोठामै मृत फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१५ असार २०७९, बुधबार
0
Shares
प्रतिक्रिया