१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको फर्सीडोलमा युवा संघको रोपाई



फाइल तस्विर

ललितपुर खबर
१५ असार ०७९, ललितपुर । ललितपुरको फर्सीडोलमा आज रोपाई गर्ने भएको छ । धान दिवसको अवसरपारेर नेकपा एमाले निकट युवा संघ नेपालको आयोजनामा हुने महोत्सवमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुनेछन् ।
कार्यक्रमको व्यवस्थापन युवा संघ ललितपुरले गरेको जिल्ला अध्यक्ष चिन लामाले बताए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।