८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको केशरमहलमा एक युवक मृत अवस्थामा फेला



१८ असार ०७९, काठमाडौं । काठमाडौंको केशरमहलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ केशरमहलस्थित निर्माणाधिन भवनमा काम गरी बस्ने रौतहट माधव नारायण नगरपालिका १ घर भएका २२ वर्षीय अजय कुमार शाह आफू सुतेकै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।