१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ग्वार्कोमा बसले ट्याक्सीलाई किच्याे, चालक घाइते



११ साउन ०७९, ललितपुर । ललितपुरको ग्वार्कोमा बसले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।  बा३ख ४४४० नम्बरको बसले ग्वार्कोस्थित बीएण्डबी अस्पतालअगाडि बा२ज ६०१ नम्बरको ट्याक्सीलाई ठक्कर दिएकाे थियाे ।

बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएकाे ललितपुर प्रहरीले जनाएकाे छ । बसका चालक ५० वर्षीय नकलबहादुर महर्जनलाइ प्रहरीले नियन्त्रणमा राखेकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।