१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खोकनाको गोठमा एक बृद्ध मृत अवस्थामा फेला




१२ साउन ०७९, काठमाडौं । ललितपुरको खोकनाको एक गोठमा बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २१ खोकनास्थित सुनील महर्जनको गोठमा बस्दैआएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ सोही गोठको भ¥याङमुनि बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।