१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको छैमले गाँउमा एक पुरुष मृत अवस्थामा फेला




१५ साउन ०७९, काठमाडौं । काठमाडौंको छैमले गाँउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा नुवाकोट घर भएका ३५ वर्षीय धन कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
शव बरामदपछि पोष्टमार्टमको प्रकृया सुरु भएको र घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।