७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कान्ति लोकपथमा पहिरो, सडक अवरुद्ध




ललितपुर खबर
१८ साउन ०७९, ललितपुर । कान्ति लोकपथको भट्टेडाँडा टाकुर्चे सडकमा पहिलो जाँदा सडक अवरुद्ध भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीका अनुसार धेरै ठूलो पहिरो गएकोले अझै केही दिन सडक अवरुद्ध हुन सक्ने बताए । उनका अनुसार काठमाडौं हेटौडा चल्ने सवारी साधन अहिले छपेलीमा रोकिएका छन् ।
कान्तिलोकपथ अवरुद्ध भएपछि दक्षिण ललितपुरको माल्टा, भट्टेडाँडा, प्युटार आश्राङ,गिम्दी, ठुलादुलुङसँगै उत्तरी मकवानपुरका बासिन्दा राजधानी आउने जाने बाटो बन्द भएको छ ।
सडक बन्द भएसँगै यहाँका किसानको दुध तरकारीलगायत खाद्य पदार्थ राजधानी ल्याउन समस्या भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।