
२३ साउन ०७९, काठमाडौं । काठमाडौंको बौद्ध तीनचुलीमा एक अपरित बृद्ध मृत अवस्थामा फेला पेरेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध तिनचुली आनन्दपुर खण्डमा बस्दै आएका नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीेले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
२३ श्रावण २०७९, सोमबार
0
Shares








प्रतिक्रिया