१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बानेश्वरमा इनारमा खसे युवक



तस्बिरः अनलाइन खबर

२७ साउन ०७९,काठमाडौं । नयाँ बानेश्वरमा एक युवक इनारमा खसेका छन् । रक्सीले मातेर बानेश्वर–बिजुलीबजार सडक खण्डको सडक छेउमा रहेका व्यक्तिलाई प्रत्यक्षदर्शीहरुले उद्धार गरेका छन् ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।