१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको मंगलबजारमा अपरिचित मानिस मृत अवस्थामा फेला




१० भदौं ०७९, ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका १६ मंगलबजारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर प्रहरीका अनुसार मंगलबजार दरवार परिसरपछाडि सोठ मन्दिरपरिसरमा अहिलेसम्म नाम,
थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।