१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बिजुली बजारबाट पक्राउ परे सुर्यविनायकका ६१ वर्षीय शाही



१६ भदौं ०७९, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको बिजुली बजारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–६ बस्ने ६१ वर्षीय सिताराम शाही छन् । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ असार ६ मा उनलाई १६ लाख १९ हजार जरिवाना तथा ४ दिन कैद सजाय ठहर गरेको थियो ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।