८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बुढानीलकण्ठमा एक बृद्धको इनारमा डुवेर मृत्यु




२६ भदौ ०७९, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एक बृद्धको इनारमा डुवेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार यस नगरपालिका २ माथिल्लो भंगाल बस्ने म्याग्दी रघुगंगा गाउँपालिका ३ घर भएका ७६ वर्षीय हेम बहादुर मल्लको आफ्नै घरको कम्पाउण्ड छेउमा रहेको इनारमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।