१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको चोभारमा मोटरसाइकल दुर्घटनापछि चालकको मृत्यु



३० भदौ ०७९, काठमाडौं । काठमाडौंको चोभारमा भएको मोचल साइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं, कीर्तिपुर नगरपालिका ६ चोभार नजिक बा.८ च ७१५० नम्बरको गाडीले बा.५९ प २११० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ४४ वर्षीय हरिष महर्जनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनाको लगत्तै गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ७ : ५६ बजे