१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मनहराबाट बलत्कारको आरोपमा पुरुष पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

३१ भदौ ०७९, भक्तपुर । २५ वर्षीया महिलालाई बलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ललितले ती महिलालाई गत आइतबार उनकै डेरामा गई बलात्कार गरी भागेको सूचनापछि प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई उनलाई प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : २५ बजे