ललितपुर खबर ३ चैत्र ०७९, काठमाडौं । काठमाडौं गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । घाइतेलाई ३ वटा गोली लागेको बताइएको छ । यतिबेला प्रहरी टोली घटनास्थल पुगेको छ ।
३ आश्विन २०७९, सोमबार
0
Shares
प्रतिक्रिया