१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर बालकुमारीमा विद्युतीय शवदाह गृह बनाउने तयारी



४ असोज ०७९, ललितपुर ।  ललितपुर महानगरपालिका-२ स्थित बालकुमारीमा शवदाह गृह बनाउने तयारी थालिएको छ । महानगरपालिकाका अनुसार अहिले यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण तयारीको काम भइरहेको छ । सोही अनुसार महानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाइ गर्दैछ ।
अहिले काठमाडौं उपत्यकामा पशुपति क्षेत्रमा मात्र विद्युतीय शवदाह गृह रहेको छ । ललितपुर महानगरपालिकाले बालकुमारीमा यस्तो संरचना बनाउने तयारी गरेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : १९ बजे