१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको गोदामचौरदेखि जनकपुरसम्म दौड पुरा गर्दै रामसुन्दर




४ असोज ०७९, काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरको गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडेरै पुग्ने भएका छन् ।
१० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका १ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गरेर उनी १२ मंसिरमा जनकपुर पुग्नेछन् ।
विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्य साथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ३९ बजे