१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धुलिखेलस्थित श्रीखण्डपुर खोला तर्ने क्रममा खसेर डुवेपछि वालकको मृत्यु




९ असोज ०७९, काठमाडौं । काभ्रेस्थित धुलिखेल नगरपालिका ५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको यसै ठाउँको पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
काठको पुलबाट खोला तर्ने क्रममा चिप्लेपछि खस्दा डुबेर उनी खोलामा डुवेका थिए । डुवेपछि गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ३२ बजे