११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ११ वर्षकी बालिकामाथि बलात्कार, १ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२५ असोज ०७९, भक्तपुर  ।  भक्तपुरमा ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरा गरी बस्ने एक बालिकालाई गए राति उनकै डेरामा गएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भएका ३५ वर्षका रामबहादुर सुनार रहेका छन् । बालिकाको स्वास्थ्य परीक्षण गराइएको र आरोपी सुनारमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ३१ बजे