३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुङमती जान बसमा पैसा नलाग्ने




ललितपुर खबर
२९ असोज ०७९, ललितपुर । बुंग महोत्सवको सन्दर्भमा आज ललितपुरको पाटनलगायतका विभिन्न ठाँउबाट बुङमती यात्रा गर्नका लागि कुनै शुल्क नलाग्ने भएको छ ।
ललितपुर महानगरले साझा बसमा यो सेवा दिएको जानकारी दिएको छ । आज विहान ८ बजेबाट बुंगमतीमा महोत्सव आयोजना गरिएको छ । महोत्सवमा विभिन्न कलात्मक स्टलहरुसँगै साँगेतिक कार्यक्रम भइरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।