११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको आरुबारीमा चोरी




३१ असोज ०७९, काठमाडौं । काठमाडौंको आरुबारीमा चोरी भएको छ ।प्रहरीका अनुसारकाठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ आरुबारी चालिसेगाउँस्थित रुपा अधिकारीको घरबाट चोरी भएको हो । शनिबार राति उनको घरबाट सुनका बिभिन्न गरगहना करिब २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।
प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले चोरीको घटनाका विषयमाअनुसन्धानसँगै फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ३२ बजे