११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा २ लाख ५० हजार मतदाता




३१ असोज ०७९, ललितपुर । ललितपुरमा कुल मतदाता २ लाख ५० हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता विवरण अनुसार ललितपुर जिल्लाभर २ लाख २५ हजार ४ सय १० जनाले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश निर्वाचनमा मतदान गर्न सक्नेछन् ।
आयोगका अनुसार ५ हजार १ सय ६१ जना महिला धेरैले यस जिल्लाबाट मतदान गर्न पाउने भएका छन् । यहाँ १ लाख २२ हजार २ सय ७४ जना पुरुष र १ लाख २८ हजार १ सय ३५ जना महिला मतदाता रहेको छन् ।
ललितपुरमा ३ वटा प्रतिनिधि सभाको क्षेत्र र हरेक प्रतिनिधि सभाको क्षेत्रमा २ वटा प्रदेशसभा गरेर ६ वटा क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : २८ बजे