११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का



२ कार्तिक ०७९, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।  बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।  भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा मनि महसुस भएको छ ।

थप विवरण आउन बाँकी ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : १६ बजे