११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महानगर परिसरमा दृष्टिविहीनहरुको प्रदर्शन



३ कात्तिक ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि दृष्टिविहीनहरुले विरोध प्रदर्शन गरेका छन् ।

सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । सडकमा बसेर गुजारा चलाउँदै आएका आफूहरुलाई महानगरले हटाएपछि विरोध प्रदर्शन उत्रिनु परेको उनीहरुको गुनासो छ । उनीहरुले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ५ : ५० बजे