३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फुलैफुलले सझियो जावलाखेल चौर



फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार जावलाखेल खेल मैदानमा आयोजित १५ ओैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल । लेन्स  : चन्द्रकला क्षेत्री,रासस

४ कात्तिक ०७९, ललितपुर । हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहारको पुर्वसन्धामा ललितपुरको जावलाखेलमा १५ औं गोदावरी पुष्पमेला सुरु भएको छ ।
ल्लितपुरको जावलाखेलस्थित फुटवल चौरमा सुरु पुष्पमेला सुरु भएसँगै विभिन्न रंगीविरंगी फुलले सझिएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गरेको पुष्पमेलामा विहीबार फुल किन्ने हेर्ने र सेल्फी खिच्नेको भीड थियो ।


मेला कात्तिक ६ गते आइतबारसम्म चल्ने छ । प्रदर्शनमा ५६ वटा फूलका स्टलहरु छन् भने यहाँ गोदावरी, सयपत्री,जाई चमेलीलगायतका विभिन्न फूलहरु छन् ।
यहाँ एक सय रुपैयाँदेखि १५ हजारसम्म तिरेर फुल किन्न सकिन्छ ।
तिहारसुरु भएसँगै राजधानीबासी आफ्नो फुलबारी सझाउन फूल फुलेको बोटसहितका विरुवा किनेर घर लैजाने गर्दछन् ।

 

 

 

 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।