११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सुनाकोठीमा खुकुरी प्रहार गरी युवकको हत्या



प्रतिकात्मक तस्बिर ©lalitpurkhabar.com by shyam phuyal

१५ कात्तिक ०७९,ललितपुर । ललितपुरको सुनाकोठीको एक युवकको खुकुरी प्रहारपछि हत्या गरिएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगर २७ सुनाकोठीमा ज्यालाको विषयमा विवाद भएपछि उनका साथी खोटाङ जिल्लाका ४१ वर्ष राजेश राईले अन्दाजी ३५ देखि ४० वर्षका युवा रामचन्द्र राईको हत्या गरेका हुन् ।
अभियुक्तले मादक पर्दाथ सेवन गरेको खुल्न आएको ललितपुर प्रवक्ता सुधिराज शाहीले ललितपुर खबरसँग बताए । उनले भने, ‘अभियुक्त राईलाई पक्राउ गरि महानगरिय प्रहरी बृत्त चापागाँउ राखिएको छ । हामी अनुसन्धान गर्दैछौं । थप विषय खुल्दै जान्छ ।’

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ५१ बजे