२३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


न्यूरोडमा पुरूषको हत्या आरोपमा एक जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१६ कात्तिक ०७९, काठमाडौं । काठमाडौं न्यूरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।मंगलबार बिहान काठमाडौं महानगरपालिका २४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका थिए।
उनको हत्या आरोपमा शंकास्पद एक जनालाई न्युरोड क्षेत्रबाटै बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने खुलाएको छैन।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।