११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीमा मृत भेटिए गुरुङ



१९ कात्तिक ०७९,ललितपुर । दललितपुरको सुनाकोठीमाएक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २६ बिमाखु चोक सुनाकोठी डेरा गरी बस्ने धादिङ काङकोस गाउँपालिका–९ घर भएका ५७ वर्षीय राम बहादुर गुरुङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ३१ बजे