१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउको झ्यालुण्टारमा भिषण आगलागी, गोठ जलेर नष्ट




२३ कात्तिक ०७९, चापागाँउ । गोदावरी नगरपालिका १० टाखेल झयालुङटारमा मंगलबार राती भिषण आगलागी भएको छ । प्रहरीका अनुसार यस ठाँउ बस्ने दिपेन्द्र तामाङको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीपछि करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।आगलागीको सम्बन्धमा ललितपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।