१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी



ललितपुर खबर
५ मंसिर ०७९, ललितपुर ।  ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ। एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी पम्फा भुसालले पछाडि पारेकी छन्।

पम्फाले ५ सय ८७ मत प्राप्त गर्दा तोसिमाले ४ सय ९८ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ०१ बजे