५ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उममेदवार नेकपा एमालेका नवराज सिलवाल प्रारम्भिक नतिजामा अघि देखिएका छन् ।
यस्तो छ पछिल्लो ताजा अपडेट
ललितपुर क्षेत्र नम्बर १ मा ताजा अपडेट
सुर्यका नवराज सिल्वाल २९४३
रुखका उदय राणा १६८०
हलाे २०९
घण्टी डा सचिन ४४६
बदर २२४
जम्मा मत ५५९७ गणना
प्रतिक्रिया